काठमाडौं ९ फागुन

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान सुरु भएको छ ।
अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणा चुनावी मैदानमा छन् । पहिलो भोट अध्यक्षका उम्मेदवार राणाले खसाले भने लगतै डा. प्रकाशचन्द्र लोहनीले मतदान गरेका छन् ।
राणा काठमाडौं ७ का क्षेत्रीय सभापति हुन् । डा. प्रकाशचन्द्र लोहनी निकट राणाको उम्मेदवारीले थापालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास असफल बनेपछि नेतृत्व चयनका लागि मतदान सुरु भएको हो ।
हेरौं महाधिवेशनस्थलको भिडियो:
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।