मंसिर । १८ औं सार्क शिखर सम्मेलन राजधानी कामाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा सहभागी हुन आएका सातै देशमा राष्ट्र प्रमुख स्वदेश समेत फर्किसकेका छन् ।
सम्मेलनको अवसरमा काठमाडौं उपत्यकालाई निक्कै सिगारिएको छ । जुन केही दृश्यहरु विभिन्न अनलाइन तथा सोसल मिडियाको सहयोगमा यहाँ प्रस्तुत गरिएको छ :
रानीपोखरी

माइतीघर सडकखण्ड

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।