काठमाडौँ, १० कात्तिक । हिमालयन बैंक लिमिटेडले आव २०७०/७१ को मुनाफाबाट सेयर धनीलाई बोनस सेयर १५ प्रतिशत तथा ६.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । 
बैंकको कात्तिक ९ गते बसेको सञ्चालन समितिको बैठकले सो प्रस्तावलाई अनुमोदनका लागि २२ औँ साधारणसभामा पेस गर्ने निर्णय गरेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।