असोज २९ । हिमपहिरोमा परेर मुस्ताङ र मनाङमा २४ जनाले ज्यान गुमाएका छन् ।

मुस्ताङमा १६ र मनाङमा ८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नौजना नेपाली, तीन इजरायली, तीनजना पोल्यान्ड, एकजना भेतनामका छन्।

हिमपहिरोमा परी अझै पनि दुई सय अझै बेपत्ता रहेको बताइएको छ । बेपत्ता भएका मानिसको खोजी भईरहेको छ ।
फोटोः फाइल

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।