दसैँमा पशु बलि नगर्न आग्रह

 काठमाडौँ, ११ असोज । नेपालीको महान् चाड बडा दशैं नजिकिँदै गर्दा विभिन्न सङ्घसंस्थाले हिंसारहित दसैँ मनाउन आग्रह गरेका छन् ।
   
    लियो क्लब अफ काठमाडौँ फूलबारी नामक संस्थाको अगुवामा युवाले दसैँको मुखमा राँगो, भँैसी, खसी, कुखुरा, बोका लगायतका पशुको हत्या नगर्न आग्रह गर्दै ¥याली निकालिएको छ ।

    सयौँ युवा सहभागी सो ¥याली प्रदर्शनीमार्गबाट सुरु भएर भद्रकाली मन्दिर, सहिदढोका, सुन्धारा, नयाँसडक हुँदै वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
   
    ¥याली पछिको सभामा नेपाल बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता टीकाराम भट्टराईले नयाँ पुस्ताले पशु हिंसा रोक्नुपर्ने माग गर्नु आफँैमा सकारात्मक भएको बताउँदै पशु अधिकारको रक्षाको निम्ति कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरे ।

    दसैँलगायतका पर्वमा विभिन्न मठमन्दिरमा राँगो, हाँसका पशु बलि दिने परम्परा रहँदै आएको छ ।

    काठमाडौँ, ११ असोज । नेपालीको महान् चाड बडादसँैँ नजिकिँदै गर्दा विभिन्न सङ्घसंस्थाले हिंसारहित दसैँ मनाउन आग्रह गरेका छन् ।
   
    लियो क्लब अफ काठमाडौँ फूलबारी नामक संस्थाको अगुवामा युवाले दसैँको मुखमा राँगो, भँैसी, खसी, कुखुरा, बोका लगायतका पशुको हत्या नगर्न आग्रह गर्दै ¥याली निकालिएको छ ।

    सयौँ युवा सहभागी सो ¥याली प्रदर्शनीमार्गबाट सुरु भएर भद्रकाली मन्दिर, सहिदढोका, सुन्धारा, नयाँसडक हुँदै वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
   
    ¥याली पछिको सभामा नेपाल बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता टीकाराम भट्टराईले नयाँ पुस्ताले पशु हिंसा रोक्नुपर्ने माग गर्नु आफँैमा सकारात्मक भएको बताउँदै पशु अधिकारको रक्षाको निम्ति कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरे ।

    दसैँलगायतका पर्वमा विभिन्न मठमन्दिरमा राँगो, हाँसका पशु बलि दिने परम्परा रहँदै आएको छ । -फोटोः फाइल

Comments
spot_img

More like this

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...

रोमाञ्चक खेलमा अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा...