काठमाडौँ, ५ असोज । संविधानका विवादित विषयमा छलफल गर्न आज सिंहदरबारमा बसेको प्रमुख दलका नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
संविधानसभाको राजनीतिक, संवैधानिक सम्वाद, सहमति समितिको पहलमा भएको अनौपचारिक बैठकमा सहमति नभएको र थप छलफलका लागि पुनः बैठक बस्ने बताए ।