काठमाडौं १ असोज । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को १७ औं संस्करण अन्तर्गत नेपाल र कुवेतबीच भएको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ ।

समूह ‘डी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली यु(२३ राष्ट्रिय टोली बुधबार कुवेतको यु-२३ राष्ट्रिय टोलीसँग ५-० गोलले पराजित भएको छ ।

 नेपाल पहिलो खेलमा इराकसँग निरीह बनेको थियो। कमजोर रक्षापंक्ति र आपसी तालमेलको अभावमा नेपालले इराकसँग ४(० गोलको हार खेपेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।