भदौ ३१ । इजरायलले पाइलट प्राजेक्ट अन्तर्गत पहिलो चरणमा ३ सय जना नेपाली कामदार लैजाने भएको छ ।
यसरी जाने नेपालीले केयर गिभर हेरचाह गर्नेको काम गर्नुपर्ने आजको अन्नपूर्णले खबर छापेको छ ।

नेपाली कामदार लिने सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल सरकारका प्रतिनिधिबीच यस्तो सहमति भएको हो । कामदार पठाउने मोडालिटीबारे भने टुंगो लागेको छैन् । द्धिपक्षीय वार्ता गरी साझा  खाका बनाएर मोडालिटी टुंगो लगाउने सहमति भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।