सुनकोसी पीडितका लागि राहत राजधानीमा राहत संकलन गर्दै अनेरास्ववियुका नेता कार्यकर्ता । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार बानेश्वरमा मात्र रु २९ हजार ५० राहत संकलन भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।