इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) मा अध्ययनरत विद्यार्थीहरुको संस्था लोकसद्वारा आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ शुक्रबारबाट सुरु भएको छ । आगामी २१ माघसम्म चल्ने महोसत्वमा डेढ सय बढी स्टल राखिएका छन् ।
महोत्सवको यस वर्षको मुख्य नारा स्मार्ट सिटी राखिएको छ । महोत्सवमा स्मार्ट सिटी के हो र कस्तो हुनुपर्छ भन्ने देखाउन खोजिएको आयोजकले जनाएको छ । महोत्सवको सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले उदघाटन गरेका थिए । हेर्नुहोस् उद्घाटनका क्रममा लिएका केही तस्बीरहरु
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।