काठमाडाैं २१ फागुन ।
कांग्रेस संसदीय दलकाे नेतामा पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
उनले प्रतिस्पर्धी प्रकाशमान सिंहलाई पराजित गरेका हुन् । पार्टी संसदीय दलकाे कार्यालय सिंहदरबारमा अाज भएकाे निर्वाचनमा देउवाले ४४ मत र सिंहले १९ मत पाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।