काठमाडौं १ चैत । आईसीसी वर्ल्ड क्रिकेटमा एक दिवसिय मान्यताका लागि भिडिरहेको नेपालले पपुवा न्यूगिनीको छैटौं विकेट लिएको छ ।
सन्दिप लामिछानेले व्यक्तिगत ४ विकेट लिएका छन् भने करण केसी र सोमपाल कामीले एक/एक विकेट लिएका छन् ।
यो समाचार तयार पार्दासम्म १८ ओभरमा ६ विकेटको क्षतिमा ७८ रन पपुवा न्यूगिनीले जोडेको छ ।
Comments