काठमाडौं १ चैत्र । नेपाल स्टक मार्केट (नेप्से) साताको अन्तिम दिन झिनो अंकले बढेर बन्द भएको छ । केही समय यता ओरालो लाग्दै आएको सेयर बजार पछिल्ला केही दिनमा भने सकरात्मक देखिएको छ ।
बिहीबारको कारोबार भने खासै सन्तोष जनक हुन सकेको छैन ।
बिहीबार २ दशमलब ४० अंकले नेम्से बढेको हो भने २३ करोडका कारोबार भएको छ ।
Comments







