काडमाढौं ३ चैत । आईसीसी विश्वकप क्वालिफायर अन्तर्गत सातौं स्थानका लागि नेदरल्याण्डले नेपाललाई १८० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
नेदरल्याण्डलले ५० ओभर पूरा खेले पनि नेपाली ब्याट्सम्यानले खुलेर हान्न दिएनन् । नेपालका लागि सोमपाल कामीले एक्लै ४ विकेट र सन्दिप लामिछाने र ललित राजवंशीले दुई दुईर शक्ति गौचनले एक विकेट लिए । अब नेपालीले जवाफी ब्याटिङ गर्नेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।