काठमाडौं १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल) बनेका छन् ।
केही समय अघि मनहरी तिमल्सिना प्रचण्डको प्रेस संयोजकको रुपमा कार्यरत थिए । उनी त्यहाँबाट हटेपछि प्रचण्डको प्रेस संयोजक खाली रहँदै आएको थियो ।
जुगल माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव समेत हुन् । उनी थाहा रेडियोमा आवद्ध छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।