काटमाडौं २० चैत । विदेशबाट कर नतिरी ल्याइएका मोबाइल बन्द गर्ने चेतावनी दिएपछि रोजगारका सिलसिलामा विदेशबाट फर्कदा मोबाइल ल्याएका नेपालीहरु भने रुष्ट बनेका छन् ।
सञ्चार राज्यमन्त्रीको उक्त अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा खोइरो खनिएको छ । पछिल्लो पटक भने एउटा ११ बुँदे सुझावसहितको एउटा प्रचार समेत खुबै भाइरल बन्दै गएको छ । त्यसमा मोबाल बन्द गर्न भन्दा पनि गर्न पर्ने कामबारे सुझाइएको छ । जुन यस्तो छ

Comments






