काठमाडाैं १९ चैत । संयुक्त अरब इमिरेट्स (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य नगर्ने भएको छ । यूएईको विदेश मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी यस्तो निर्णय गरेको हो । याे निर्णयसँगै राेजगारीकाे अाकर्षक गन्तव्य मानिएकाे यूएइमा नेपाली थप लाभान्वित हुने भएका छन् ।
युएइ सरकारकाले यसअघिकाे नियमलाइ स्थगित गरी अाफ्नाे देशमा अाउने अाप्रवासी कामदारलाइ चारित्रिक प्रमाणपत्र नचाहिने व्यवस्था गर्न पुनः यस्ताे निर्णय गरेकाे हाे ।
Comments







