काठमाडौं १ साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले आफ्नो विधान अनुमोदन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको विधान अनुमोदन गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले जुम्लामा अनसनरत डा। गोविन्द केसीसँग वार्ता गर्नका लागि शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता समिति गठन गरेको जानकारी दिका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।