काठमाडौं । नायिका प्रियंका कार्कीले २८ जुलाईमा इन्ट्राग्राममार्फत फोटो सार्वजनिक गर्दै नयाँ जिवनको सुरुवात भनेर घोषणा गरिन् । आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्टपछि सँगैको फोटो समेत हालेर उनीहरुले डेढ बर्षदेखि प्रेमलाई विवाहमा परिणत गर्ने खुसी थियो त्यो ।

पाँच लाख ८४ हजार इन्ट्राग्राममा फलोअर रहेको प्रियंको उक्त फोटोमा हजारौंले लाइक र बधाई समेत दिन भ्याए ।

त्यो दिन उनले सामान्य तस्बीर पोष्टिए पनि इन्गेटमेन्टपछि आफ्ना फलोअरलाई हट तस्बीरहरु पस्किन भने पछि छैनन् । उनले लगातार हट फोटाहरु पोष्टेर मोहित बनाउँदै फलोअरहरुलाई लाइक गर्न बाध्य पारिरहेकी छिन् । हेरौं केही तस्बीरहरु:


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।