काठमाडौं ५ भदौं । छोटो कपडा लगाउने एक गायिकाले ट्राफिक कार्यालय भित्र छिर्नै नपाई फर्कनु परेको छ ।

गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पु्ग्दा छोटो कपडा लगाउँदा भित्र पस्न नपाई फर्कन परेको हो ।

वान पिस लगाएर बग्गीखाना पुगेकी उनलाई ट्राफिक प्रहरीले अर्को कपडा लगाएर आउन भन्दै फर्काइदिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।