काठमाडौं १५ चैत । परीक्षा पत्र बाहिरिएपछि प्रदेश २ को एसईई परीक्षा स्थगित भएको छ । अर्को सुचना जारी भएपछि परीक्षा हुने शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
विज्ञान र सामाजिविषयको प्रश्नपत्र आउट भएपछि सरकारले आज वाँकी रहेका सवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
Comments




