काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको आज विशेष साधारण सभा बस्दैछ । सभाको मुख्य उद्देश्य पुजी वृद्धि रहेको छ ।

कम्पनीले १०ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । यही प्रस्ताव अनुमोदन गर्न विशेष साधारण सभा बोलाइएको हो । लुम्बिनीले सभामार्फत हाल कायम चुक्ता पुँजी ८८ करोड रुपैयाँको २०५ हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रस्तावित हकप्रदपछि चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । लुम्बिनीले विशेष सभा गर्न वैशाख १५ गते आइतबार बुक क्लोज गरेको थियो ।lg

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।