काठमाडौं । सांसद प्रमोदकुमार साहले सांसद प्रमोदकुमार साह गरे भने उनले अभद्र व्यवहार देखाउँदै अराजकता देखाउन पछि परेनन् ।
त्यसपछि उनी पक्राउ परे । अदालतले सांसद साहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ । तर, उनका कार्यकर्ताले भने रिहाईका लागि भन्दै सडकमा टायर बालेका छन् । राष्ट्रिय जनता पार्टी ९राजपा०ले जनकपुरमा प्रदर्शन गरेको छ भने राजपाका कार्यकर्ताले बुधबार सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
Comments








