काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क बस दुर्घटना हुँदा ८ भन्दा बढीको मृत्यु भएको छ । सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको छ ।
सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । घाइते मध्ये दुई केहीको सन्धीखर्कमै उपचार भइरहेको छ भने केहीलाई बुटवलतर्फ लगिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।