
जनताहरु व्यस्त हुने अबस्थामा संविधान जारी गरे त्यसले पुर्णता पाउने देखिएकाले जनतालाई झुक्याउने खेल हुदै गरेको भन्दै नेता गजुरेलले संविधान बाहिरबाट बनेर आईसकेकाले केवल अनुवाद मात्रै गर्न बाकि रहेको बताए ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेकै संविधानसभाले यथास्थिति र पश्चगामि संविधान जारी गर्ने दावी समेत गरेका छन् ।
संविधान एक वर्ष पहिले नै जारी गर्ने भन्दै उनले काग्रेस, एमाले, एमाओवादी र राप्रपा जस्ता पश्चगामि शक्तिको दुई तिहाई बहुमत भएको संविधानसभाले कुनै पनि हालतमा जनताको संविधान बनाउन नसक्ने समेत जनाएका छन् ।