काठमाडौं। तपाईले लसुनका फाइदाबारे त थाहा पाउनु नै भएको होला ? उच्च रक्तचाप नियन्त्रण, एसिडिटीको समस्या, रक्तकोषिका, दाँतदुखाइ, श्वासप्रश्वास प्रणाली स्वस्थ रहन लसुनले फाइदा पुर्याउछ ।
तर, लसुनका फाइदा मात्र हैन, यसका थुप्रै बेफाइदा पनि छन् । यदि तपाईं आफ्नो खानामा लसुनको बढी प्रयोग गर्नुहुन्छ भने यसले तपाईको तौल घटाउने छ । तपाईंले आफ्नो शरिरमा थप क्यालोरी जोडिरहनु भएको छ । यसले तौल बढ्ने सम्भावना अत्यधिक हुन्छ । लसुनले तपाईंको रक्त नलीलाई फैलाउने काम गर्नसक्छ । अर्थात्, घाउ लाग्दा वा शल्यक्रिया गर्दा तपाईंको रगत अरुको भन्दा धेरै बग्छ । त्यसकारण घाउ ठिक नभएसम्म लसुन खानु हुँदैन ।
यसको अत्यधिक सेवन तपाईंको सासमा दुर्गन्ध फैलाउन सक्छ । यहाँसम्म कि यसको सानो टुक्राले पनि तेज गन्ध निम्त्याउन सक्छ । लसुनले ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकमा जलन पैदा गर्नसक्छ । त्यसकारण यदि तपाईंलाई पाचन सम्बन्धि समस्या छ भने लसुनको प्रयोगमा सावधानी अपनाउनुपर्ने हुन्छ ।
Comments
More like this

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...
काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता
काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...

रोमाञ्चक खेलमा अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा...

