काठमाडौं । केही समययता सकरात्मक देखिएकाे सेयर बजार बिहीबार २६ अंकले बढेकाे छ । साताकाे अन्तिम दिन नेप्से २.२ प्रतिशत अर्थात २६ अंकले बढेर बन्द भएकाे छ ।
बिहीबार १ अर्ब ६९ कराेडकाे काराेबार भएकाेे छ । बिहीबार अन्य समूह बाहेकका सबै समूह हरियाे देखिएकाे छ । सुरूदेखि नैै उकालाे लागेकाे नेप्से अन्तिमसम्म हरियाे भएर बन्ल भएकाे हाेे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।