पुस १९ ।भारतीय अपराधीको गोली प्रहारबाट घाइते भएका प्रहरी चौकी इनर्वासिराका प्रहरी सहायक निरीक्षक मातृका ठाकुर उपचार सफल भएको छ ।
उनको उपचारार्थ डा.गोपेस ठाकुरका अनुसार उनको स्वस्थ्य सामान्य रहेको बताएका छन् ।
उनको उपचारार्थ डा.गोपेस ठाकुरका अनुसार उनको स्वस्थ्य सामान्य रहेको बताएका छन् ।
प्रहरी सहायक निरीक्षक मातृका ठाकुरलाई कम्मर र दाँया हातमा गोली लागी घाईते भएका थिए।
बुधबार मोटरसाईलमा आएका भारतीय अपराधी समूहले बारा जितपुरका ट्रक व्यवसायी अफताब आलमलाई गोली प्रहार भागेका अपराधी लाई समाउन खोज्दा प्रहरी सहायक निरीक्षक मातृका ठाकुर घाइते भएका थिए।
नियन्त्रण लिने क्रममा अपराधीको गोली प्रहार गरेका उनी घाइते भएका थिए ।
![]() |
| उपचार पछि हसिलो मुद्रामा ने प्रहरी सहायक निरीक्षक मातृका ठाकुर |
Comments








