बैठक बोलाउने विषयमा राष्ट्रपति सक्रिय


पुस १९ । संविधानसभाको पहिलो बैठक बोलाउने विषयमा राष्ट्रपति डा.रामबरण यादबले राजनीतिक दलका  शिर्ष नेताहरुसंगको छलफल सुरु गरेका छन् ।

संविधानसभाको समानुपातीक नामावली आइसकेपछी राष्ट्रपति पहिलो बैठक बोलाउने सम्वन्धमा सक्रिय भएका हुन् ।

राष्ट्रपतिले आज मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारसंग छलफल गरेका छन् । यसै गरी उनले राप्रपाका अध्यक्ष सूर्यबहादुर थापासंग पनि छलफल गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा संविधानसभाको पहिलो वैठक बोलाउने विषयमा अन्य राजनितिक दलका राजनितिक नेताहरु सँग पनि छलफल गर्ने  शित्तल निवास स्रोतले जनाएको छ ।  

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...