काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । मन्त्रालयले आइतबार सहसचिव स्तरका सिडिओ हेरफेर गरेको हो ।
कास्कीमा ज्ञानप्रसाद ढकाल, सरुवा भएका छन् । धनुषा कोषहरि निरौला, मकवानपुर दीपकराज नेपाल, धनकुटा केशवप्रसाद बिमली, अछाम पुष्यविक्रम पौडेल नवलपरासी वासुदेव दाहाल, सिन्धली योगेन्द्र पाण्डे, पाँचथर अर्जनुकुमार शर्मा, गुल्मी भरतकुमार शर्मा सरुवा भएका छन् । यसैगरी, रुद्रप्रसाद पण्डित–बारा, बद्रीनाथ अधिकारी – तनहुँ सरुवा भएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।