काठमाडौं । सरकारले मापदण्डविपरीत सञ्चालन गरिएका १२ वटा निजी कलेजका कार्यक्रम खारेज गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार खारेज गरिएको कलेजहरुको सूची सार्वजनिक गरेको हो ।
विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई मन्त्रालयबाट अनुमति प्राप्त गरी सञ्चालन गरिएको भए पनि ती कलेजहरुलाई खारेज गरिएको हो ।
Comments