काठमाडौं । नेपालमा आज शुक्रबार हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।
Comments