बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्याको चोटले भाउजूको डिप्रेशनका कारण मृत्यु भएको छ ।

बिहारको पूर्णिया जिल्ला मलडिहामा रहेकी सुधा देबी देबर सुसान्तसिंहको आत्महत्याको खबर सुन्नेबित्तिकै विक्षिप्त भई डिप्रेशनमा पुगेकी थिइन् । उनले आत्महत्यको खबरपछि खानपिन नै बन्द गरेकी थिइन् ।

मुम्बईको बान्द्रास्थित आफ्नै घरमा सुसान्तसिंहले आइतबार पासो लगाएर आत्महत्या गरेका थिए । सुशांत सिंह राजपूतले हालैका वर्षहरूमा ठूलो स्क्रीनमा आफ्नो उल्लेखनीय उपस्थिति देखाउन थालेका थिए । काई पो चेबाट फिल्म करियर सुरु गरेका सुशांतले आमिर खानको सुपरहिट फिल्म पीकेमा पनि काम गरेका थिए ।

यस्तो छ सुशान्तको बलिउड यात्रा


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।