यी हुन् ललितपुरमा आज भेटिएकी कोरोना संक्रमित

ललितपुर । ललितपुरमा आइतबार कोरोना पुष्टि भएकी महिला अफगानिस्तानबाट नेपाल आएको खुल्न आएको छ ।

उनको स्थायी ठेगाना नै ललितपुर महानगरपालिका रहेको बुझिएको छ । हाल उनी सशस्त्र प्रहरीको बलम्भुस्थित कोभिड वाडमा उपचारत छिन् ।

४१ वर्षिय संक्रमित ती महिला अफगानिस्तानबाट नेपाल बिहे गर्ने उद्देश्यले आएर होटलमा बसेको बताइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यता, ललितपुरमा कोरोनाबाट संक्रमितको संख्या ६ पुगेको छ । ती मध्ये १ जनाको मृत्यु भएको र ३ जना उपचारत छन् ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...