सोमबार सुनचाँदीको मूल्य स्थिर



काठमाडौ । सुनचाँदीको भाउ सोमबार स्थिर देखिएको छ । आइबार सुन तोलामा ७ सय रुपैयाले बढेर ९१ हजार ३ सय रुपैयामा कारोबार भएको थियो ।

आज पनि सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अहिले कारोबार भइरहेको मुल्यृ हालसम्मकै उच्च भाउ हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

त्यस्तै आइतबार तेजाबी सुन प्रति तोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोल ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईलाई लागेको कुरा तल लेख्नुहोस्