मंसिर । मकवानपुर २ मा एमाओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठ पनि पराजित भएका छन् ।

उनलाई हराउँदै एमालेका सुबासचन्द्र ठकुरी विजयी भएका छन् ।

मकवानपुर २ सुवास ठकुरी एमाले ११७११ लिएर विजयी भएका हुन् । नारायणकाजी श्रेष्ठले भने १०७२० मत मात्रै ल्याउन सफल भए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।