मंसिर ६ ।  युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (इयु इओएम) ले यसपालीको संविधानसभा निर्वाचन शान्तिपूर्ण र जनताको उच्च सहभागिता भएको जनाएको छ ।
मिसनका प्रमुख पर्यवेक्षक इभा जोलीले मतदान व्यवस्थित र सामान्यतया शान्त वातावरणमा सम्पन्न भएको बिहीबार पत्रकार सम्मेलन गरेर बताइन् ।
मिसनका पर्यवेक्षकले अवलोकन गरेका मतदान केन्द्रमा मतदान प्रक्रिया एकनासले भएको र मतदान कर्मचारकिो कार्य अधिकांश राम्रो रहेको मूल्याङ्कन  पर्यवेक्षण मिसनले गरेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।