मंसिर ६ । काठमाडौ ५ मा नेपाली काँग्रेसका नरहरी आचार्य १४ हजार १ सय २२ मतका विजयी भएका छन् ।

उनका मुख्य प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेल भने १३ हजार ६ सय ९२ मत सहित दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।