आज मात्र २६४ कोरोना जितेर घर फर्किए



आज सोमबार देशभर १८० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

कोरोना सक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।

कमेन्ट गर्नुहाेस्