काठमाडौंका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना पुष्टि



पछिल्लाे समय काठमाडौं काेराेनाकाे सिकार बनेकाे छ । दिनानुदिन बढ्दै गरेकाे काेराेना भाइरसले उपत्यकालाइ नमज्जाले अाक्रमण गरेकाे छ । अाज साेमवार पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा काठमाडौंका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

संक्रमित कहाँका हुन् भन्ने अहिले सम्म मन्त्रालयले भने खुलाएको छैन ।

कमेन्ट गर्नुहाेस्