काठमाडौं । सहमतिको गाँठो नफुकेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । यसअघि स्थगित भएर आज ११ बजेका लागि बोलाइएको बैठक २६ गतेसम्म बस्ने गरी स्थगित गरिएको हो ।

नेकपाभित्र पछिल्लो पटक आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । दुई अध्यक्षबीच नै सहमति हुन नसक्दा जारी स्थायी कमिटी बैठक सुरु हुन नसकेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।