जनकपुरधाम, २६ मंसिर । धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले २६ हजार ४१४ मत प्राप्त गरी विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।