आज आइतबार नेपालमा पछिल्लाे २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण भेटिएकाे छ ।

३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले बताएको छ ।

आज काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लाे समय नेपालमा काेराेना संक्रमितकाे संख्या घट्दाे रहेकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।