काठमाडाैं । नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४० पुगेकाे छ ।
कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएपछि काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४० पुगेकाेे हाे । पछिल्लाे पटक सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।
Comments