कात्तिक २६ । सार्वजनिक निजी-जनता साझेदारी (फोर-पी) मोडलमा बन्न लागेको काठमाडौं-हेटौंडा सुरुङ मार्गको निर्माण कार्य शुभारम्भ भएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले मकवानपुरको भिमफेदीबाट सुरुङ मार्ग निर्माण कार्य सोमबार सुभारम्भ गरेको हो ।

परियोजनालाई निर्धारित समयमै पुरा गर्ने कम्पनीको दाबी छ । परियोजनाको निर्माण कार्य संविधानसभा निर्वाचनपछि द्रुत्ततर गतिमा अगाडी बढाउने कम्पनीले प्रतिवद्धता समेत जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।