
स्कर्टिङ्गमा गएको सुरक्षाकर्मीको बा १ झ ५५५९ नम्बरको गाडी नवलपरासीको दाउन्नेमा पल्टीदा एक सुरक्षाकर्मी गम्भीर घाइते भएका हुन् ।
गाडी पल्टिएर टाउकोमा गम्भीर चोट लागेका ती सुरक्षाकर्मीको बर्दघाटमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
गाडीमा रहेका अन्य प्रहरी भने सुरक्षित रहेका छन् ।
Comments