काठमाडौं । गायक जिपिएल आचर्यले टुक्रा टुक्रा नामक गीत सार्वजनिक गरेका छन् । युवाहरुलाई लक्षित गीत माया प्रेममा आधारित रहेको छ ।
युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा कलाकारको रुपमा मोनु शाह, मनिशा कार्की, विराज कार्कीलाई देख्न सकिन्छ ।
Comments







