एउटै वडामा एकै दिन २० जनामा कोरोना पुष्टि

तनहुँस्थित भानु नगरपालिकाको वडा नम्बर १ मा एकैदिन २० जनामा कोरोना पुष्टि भएको छ ।

शुक्रबार आएको पीसीआर रिपोर्टमा भानु नगरपालिका वडा नम्बर १ का १४ पुरुष र ६ महिला गरी २० जनामा कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना भाइरसको संक्रमण हुनेहरुमा २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८ र ३५ वर्षका पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षका महिला रहेका छन् । संक्रमण हुनेमा भानु–१ भन्सारका वर्कसप, मासु व्यवसायी र स्थानीय व्यक्ति रहेका छन् ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...