कार्तिक १३ । नेकपा एमाले दाङ क्षेत्र नम्वर २ की उम्मेदवार शान्ता चौधरीको  रा १ ज ३६५ नम्वरको गाडीमा गए राती अज्ञात समुहले आगजनी गरेको छ ।

यसै गरी गए राती नै नेपाली कांग्रेसका  धनकुटा क्षेत्र नम्बर २ का  उमेद्धार। आनन्द सन्तोषी राईको मे १ ज २३७ नम्बरकोपनि जीपमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजीबाट दुबै गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले आगजनी गर्नेहरुको खोजी अनुसन्धान गरिरहेको  जानाएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।