काठमाडौँ । प्रहरीले बैंकका कर्मचारीलाई बाटोमा रोकेपछि आज काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् ।
बैंकर्स संघले नै बैंकका शाखाहरु नखोल्ने निर्णय गरेको हो ।
जोखिम मोलेर भए पनि सेवा दिन्छु भनी कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा दिन सकिने नसकिएको संघले जनाएको छ ।